
काठमाडौ :खेलकुद सम्बन्धि फुटबल संबंधित एकमात्र विशेष चलचित्र भकुण्डो को निर्माता सुन्दर थापा क्षेत्रीले अखिल नेपाल फुटबल संघको आसन्न निर्वाचनमा केन्द्रिय सदस्यीयमा उम्मेदवारी दिनुभएको छन। बिगत लामोसमय नेपाली फुटबल गतिविधिमा निस्वार्थ भै नेपालको फुटबलको बिकासको लागी अबिछिन्न रूपमा अझै लाग्न आसन्न एन्फाको निर्वाचनमा आफुले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको थापा बताउछन। नेपालको एतिहासिक फुटबल क्लब एन आर टि ,विश्व कलाकार महासंघ ,बक्स अफिस लगाएत थुप्रै सामाजिक संस्थामा सकृय सुन्दर थापा पोहिलो पटको युरोपेली महारथी फुटबल क्लब एथलेटिक्स म्याडृडलाइ पोहिलो पटक नेपालम सहभागी गराउन्ने सौभाग्य पाएको छ्न । सान्त स्वभाव, इमानदार ,लगनशीलताको धनी थापा फुटबल गतिविधिमा अविरल यात्रामा सुन्दर थापा नेपाली फुटबललाई तुफानमा हांक्न एनफामा अनुभवी र इमानदार नयाँ कार्यसमितिको खांचो रहेकोे बताउछन् । यो कार्यसमितिमा आफुलाइ जिताउन सम्पुर्ण फुटबललाई मनैदेखि माया गर्ने मतदाताहरुले न्यानो माया पाउन्ने आफुले पुर्ण बिश्वास राखेकोले खुल्ला तर्फबाट उम्मेदवारी दिएको बताए ।