received_1011861046850749.jpeg

काठमाडौ :नेसनल हिरो अवार्डको तयारी तीब्र भएको खबर छ। नेपाल इभेन्ट अग्रनाइजेशन एसोसिएसनको आयोजनामा देश भक्ति सामाजिक सर्वउत्कृष्ट सामाजिक अभियान्ता सच्चा देशप्रेमीहरुलाइ यो अवार्ड गत बर्ष झै यो बर्ष पनि प्रदान गरिन्ने नेसनल हिरो अवार्डको अध्यक्ष आरके सुबेदिले बताए । तेसैगारी बिगत 2006 देखि बक्स अफिस तथा ग्लोबल एक्ट्रेस फ्रेडेसन ( विश्व कलाकार महासंघ को संयुक्त आयोजनामा हरेक तीन महिनाको अन्तरालमा नियमित आयोजना हुँदै आएको अर्को बृहत अन्तर्राष्ट्रिय इभेन्ट पृथ्वी परिक्रमा नागरिक संमान कार्यक्रम यहीँ असार २८ गते जम्बो टोलि थाइल्यान्ड ,मलेसिया, सिंगापुर ब्रुनाइ ,इन्डोनेसिया र बर्मा लाग्न्ने समाचार छ। अवार्ड आयोजना गरेरै विश्व कृतिमान कायम गरेका बरिस्ठ रंग पत्रकार आर के सुबेदिको संयोजकत्वमा आयोजक संस्थाको सदस्य आजिवन सदस्य संगै कलाकार ,पत्रकार समाजसेवी त्यसतर्फ प्रस्थान गर्न लागेको हुन।टोलि विविध रमाइलो भ्रमण गर्नुको साथै सम्पुर्ण कार्यक्रम सकेर ११ दिनमा स्वदेश फर्कन्ने कार्यक्रम रहेको छ गिनिज बुक होल्डर आर के सुबेदिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *