बक्स अफिस : गत बर्ष २०७६ बैशाख एक गते देखि यो बर्षको चैत मसान्तसम्म सार्बजनिक भएका विभिन्न किसिमका टेलिफिल्महरु समेटिएर नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड आयोजना हुने भएको छ । सानोपर्दालाई समेटेर हरेक बर्ष बक्स अफिस इटरनेस्नल ग्रुपले यो अवार्ड आयोजना गर्न लागेको हो।
एक दशक देखि फिल्म फियर मात्रै होइन म्युजिक ,ग्लोबल,पृथ्वी परिक्रमा नागरिक सम्मान ,बल्कबस्टर फिल्म अवार्ड तथा देश बिदेशमा आपसी भाइचारा कायम गर्न रमाइलो मैत्रीपुर्ण फुटबल निरन्तर आयोजना गर्दै सबैको बिस्वास प्राप्त गरेको बक्स अफिस इन्टर नेसनल ग्रुपले कलाकारहरुकै दबाबको सम्मान गर्दै आगामी भदौमा टेलिफिल्म अवार्ड आयोजना गर्न लागेको अवार्ड अध्यक्ष आर के सुबेदिले बताउन्नु भयो।
अवार्डमा टिभी तथा युटुवमा सार्बजनिक भएको विभिन्न भाषा का टिलिफिल्महरले भागलिन सक्ने छ्न । पांच सदस्य जुरिले विभिन्न बिधा गरि ३२ बिधमा आगामी भदौ अन्तिममा राजधानिमा यक कार्यक्रम आयोजना गरि अवार्ड बितरन गरिने भएको छ। उत्कृष्ट ५ मनोनयन चाहिँ भिजिट नेपाललाइ सहयोग पुर्याउने तथा आन्तरिक पर्यटनको सम्मानमा मोफसल गर्ने लागेको आयोजक संस्था का अध्यक्ष आर के सुबेदिले बताए ।
