सिन्धुपाल्चोक सुकुटे : २०६० सालदेखि एतिहांसिक दोलखा चलचित्र मोहोत्स्व कार्यक्रम आयोजना बाट नेपालको इभेन्ट आयोजनामा पाइला टेकेका राम बाहादुर सुवेदी (आर के ले) आफ्नो सनिवारको कार्यक्रम बक्स अफिस नागरिक सम्मान २०७७ कार्यक्रम आयोजनाबाट कुल ८५० संस्करण सम्पन्न गरेको छ्न। पर्यटनको गन्तब्य सिन्धुपाल्चोकको सुकुटे रिसोर्टमा एक कार्यक्रम आयोजना गरि कोरोना बाट सचेत रहौ ,आफुपनी बांचौ अरुलाइपनी बचाउ,कोरोना पछि नेपाली गित संगित र चलचित्रलाई माया र सम्मान गरु भन्दै आयोजना गरिएको उक्त समहारोमा पुराना चलचित्रकर्मी गिरिराज लामिछाने,गायक संगितकार देव कुमार चौधरी ,गायिका तथा गितकार सपना पुन ,गायक चन्द्र बाहादुर तामाङलाई गुड्मिल अमृत निर्माण सेवा प्रमुख अमृत थिंग तामाङ र सयुक्त अपांग एकता आवाज केन्द्रका अध्यक्षले सम्मानित गरेको छ्न। गत हप्तापनि सुबेदिले एक कार्यक्रम आयोजना गरि आफ्नो ८ ४९ औ संस्करणमा झन्डै तीन दशक लामो नेपाली चलचित्रको पटकथा ,संवाद र चलचित्र निर्माणमा पुर्याउनु भएको उच्च योगदानको मुल्यांकन गर्दै बक्स अफिस इन्टर नेसनल ग्रुप र बक्स अफिस फिल्मी कल्ब नेपालले वरिष्ठ चलचित्र लेखक मौनता श्रेष्ठ, पांच दशक देखि गित संगितमा लाग्नु भएको गायक कृष्ण बस्नेतलाइ सनिवार एक विशेष कार्यक्रममा सम्मान गरेको थियो।
कोभिड १९ को कोरोनाको कहर सगै ब्याबशाहिक रुपमा सबैभन्दा लामो समय सम्म थला परेको नेपाली चलचित्र,गित संगित र पर्यटन क्षेत्रको गाउँ स्तर देखी अन्तर्राष्ट्रिय बजार सम्म प्रचारप्रसार र यो क्षेत्रमा लागिपरेका पुराना र नयाँ संस्टाहरुलाइ सम्मान गर्ने अभियानमा बक्स अफिसले उक्त सम्मान गरेको हो। आगामी असोजको तेर्सो साता पर्यटन नगरी धुलिखेलमा आयोजना हुन गइरहेको १२ औ नेसनल बक्स अफिस फिल्म फियर अवार्ड आयोजनाको नाला देखि सुकुटे सम्म प्रचारप्रसार र घरदैलो कार्यक्रम गत महिनादेखि निरन्तर चल्दै आएको छ। उक्त कार्यक्रममा पनि सम्मानित श्रेष्ठ ,बस्नेत र लामा उत्साहजनक सहभागी हुँदै आउनु भएको छ।
माया न मारा,बुबा आमा,दादागिरी ,खलनायक ,निखिल दाइ,धड्कन लगायत दर्जनौं सुपर हिट फिल्ममा लेखन गर्नु भएका चलचित्र लेखक मौनता श्रेष्ठले आफ्नो लगानिमा अभिमन्न्यु,आधी तुफान,भगवान् सबैको,पिचडा ब्याक अगेन,मेरो मान्छे जस्ता चलचित्र निर्माण गर्नुभएको छ भन्ने नयाँ चलचित्र आधी तुफान २ को निर्माणको तयारीमा रहेको छ्न ।
हाल श्रेष्ठ निर्माणधिन चलचित्र खलनायक २ को लेखन कार्यमा पनि बेस्थ रहेको बताउनु भयो। पर्यटन स्थल सिन्धुपाल्चोकमा आयोजित बक्स अफिस सम्मानित भएपछि कार्यक्रममा बोल्दै निर्माता तथा लेखक मौनता श्रेष्ठले अझै आफ्नो कर्ममा नयाँ नयाँ जिम्मेवारी थपिएको बताउन्नु भयो। अर्का सम्मानित बेक्ती कृष्ण बस्नेत ५० बर्ष गित संगित क्षेत्रमा निरन्तर लागिरहनु भएको छ।बस्नेतले थुप्रैपटक गित संगित निर्माण गर्नु भएको छ भन्ने ८५० औ संस्करणमा सम्मानित हुने संस्टाहरु आफ्नो पेसामा लामो समयदेखि कृयाशिल हुनुभएको छ।हरेक साता आयोजना हुने बक्स अफिस नागरिक सम्मान तथा कोरोना जनचेतना कार्यक्रमलाई गुड्मिल अमृत निर्माण सेवा प्राली र सयुक्त अपांग एकता अवाज केन्द्र,किछे मल्टिमिडिया,मध्याह्न दैनिक सहकार्य गरेको छ्न।
हाल कोरोना र लेपुलेक समय सान्दर्भिक गित संगित लियर आफ्नो दर्शकमाझ आउन्ने भएको छ
LEAVE YOUR COMMENT
Your email address will not be published.*
Your Comment
Your Name *
Your Email *
Website Url *
उधेश्य :- गाउ, शहर हुँदै विश्व बजारमा कलाकार, पत्रकार, निर्माता, निर्देशक, खेलकुद कर्मी तथा प्राबिधिक हरु लाई एकै माला मा समाबेश गरी अन्तरराष्ट्रिय बजारमा बिशेषत: नेपाली चलचित्र को फिल्म अवार्ड, फिल्म प्रदशनी जस्ता बिबिध गतिबिधिमा हाम्रो शसक्त प्रयास…
CONTACT INFO
अध्यक्ष : राम बहादुर सुबेदी
प्रबन्धक सम्पादक :- आरती बलामी
सम्पादक : आर. के सुबेदी
ब्यबस्थापक : अनुज सुबेदी
सम्पर्क 9851018401, 9861243333
ईमेल ठेगाना: Boxofficefilmaward2009@gmail.cm
कार्यलय काठमाडौ नेपाल ।
