FB_IMG_1615595906380.jpg

काठमाडौ : बक्स अफिस इन्टरनेसनल ग्रुपले आगामी बैशाख १५ देखि २० गते सम्म युएई मा विविध कार्यक्रम आयोजना राखेको छ। कोरोना महाबिपतीसंग जुधै सबैभन्दा पोहिला गत बर्ष चैत महिनाको लकडाउन देखिनै स्वदेशमा पनि ब्याक टु ब्याक रचनात्मक र सन्देशमुलक विविध कार्यक्रमहरु आयोजना गरेको थियो। अहिले आएर नेपाली चलचित्र ,गित संगित ,पर्यटन प्रबन्धक ,खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमामा पनि चलाएमान गराउन सबैभन्दा पोहिला विविध रचनात्मक कार्यक्रम आयोजना गर्दै आफ्नो विभिन्न कार्यक्रम आयोजनाहरु सार्बजनिक गरेको छ। संस्थाले युएई दुवैइमा बैशाख १५ देखि २० सम्म बिगतको जस्तै कार्यक्रम सफल पार्न सम्पुर्णमा हार्दिक अपिल गरेको छ। स्वदेश सगै २०७८ साल भित्र बक्स अफिसको दुवइ युएई सगै थाइल्यान्ड ,मलेसिया ,सिंगापुर ,जापान ,रसीया ,बेल्जियम र बेलायतमा पुर्व घोषित कार्यक्रम आयोजनालाई निरन्तरता दिने संस्थाक अध्यक्ष आर के सुबेदिले बताउनु भएको छ। यी देश गत बर्ष भिसा र टिकटको सम्पुर्ण कार्य सम्पन्न भएर पनि कोरोना महामारीले गर्दा रोकिएको थियो। युएईमा भन्ने अहिलेसम्म बक्स अफिसको यो १२ औ पटक आयोजना गरिन्ने कार्यक्रम रहन्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *