FB_IMG_1616124892278.jpg

काठमाडौ : बजारमा अवार्ड किन्ने,न किन्ने,बिक्न्ने न बिक्न्ने,पाउन्ने,न पाउन्ने किनेर न किनेर असन्तुष्ट जनाउन्नेहरूलाई नेपाल इभेन्ट अग्रनजेशन एसोसिएसन तथा नेसनल बक्स अफिस फिल्म फियर अवार्डका अध्यक्ष आर के सुबेदिले अवार्ड किन्ने र बिक्री गर्ने दुवै गलत रहेको बताउनु भएको  छ । अध्यक्ष  सुबेदिले पुराना सर्जग हरुलाइ मध्यनजर गर्दै जसरी पेले र म्यारोडोना अब आउन्ने 2022 को कतार आयोजना हुने बिस्वकपमा फिफा बर्ष उत्कृष्ट खेलाडी घोषणा हुन असम्भव छ तेस्तै तपाईं जस्ता पुराना चलचित्रकर्मी हालको अवार्ड बिजेता हुन पनि असम्भवनै रहेको उदाहरण  दिनुभएको छ । अवार्डमा गत अर्थिक बर्ष रिलिज चलचित्र र गित संगितलाई प्रतिस्पर्धा गराइन्छ जहाँ तपाईंले काम गरेको फिल्म र गित संगित प्रतिस्पर्धामा हुदैनन तेसैले तपाईंले अवार्ड पाउन्ने सम्भावना हुदैन बरिस्ठ इभेन्ट आयोजक सुबेदिले अर्कोपनि उदाहरण दिदै जसरी सबभन्दा धेरै म तत ल्याउन्ने ठूलो पार्टीको नेता संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ तेस्तै सबैभन्दा उत्कृष्ट मात्रै होइन सर्वोउत्कृष्ट जसले काम गर्छ तेसैको पोल्टामा अवार्ड जान्छ जानुपनी पर्छ । तर तपाईं जस्ता पुराना र अग्रज कलाकर्मिलाइ अवार्ड आयोजकले सम्मान गर्न चुक्न्नु हुदैन भन्ने कुरा बताए ।उनले  अरु आयोजकले के गरे त्यो म भन्न सक्दिन तर हाम्रो अवार्ड आयोजनाले थुप्रै सम्मान गर्छ ,गरिनै सकेको छ र गर्नेनै छ। अनि रह्यो बजारमा अवार्ड किन्ने कुरा बर्ष भरी पत्रीका पढेको सिमित रकम दिन न सक्न्ने हाम्रो थुप्रै चलचित्रकर्मिले अवार्ड किन्छन भन्नेमा बिश्वास कतिपनी गर्दैनौ। अपबादमा केहिले आफ्नो स्वार्थको लागि किनेको छन मोटो रकम खर्च गरेर तर प्रमाण छैन ।तेस्ता गलत प्रयोजनको लागि अवार्ड किन्ने र बेच्न्ने अन्ततः तपाई हामिमाझ नांगिएको पनि छ्न बजारमा एक किसिमले बदनामनै छ्न। पछिल्लो समय म्युजिक अवार्ड र ब्युटी अवार्डमा त देश देखि बिदेश बाट ५ हजार देखी २० हजार सम्म जताततै किन्ने र किनाउन्ने दलाल हरुको झुन्डुनैको बिकृती ब्याप्त छ। जुन हामी डटेर बिरोध गरेको गरै छौ   भन्नेकुरा सुवेदीले बताए ।तेसैगरी अध्यक्ष सुबेदिले अवार्ड बिच्न्ने भन्दा किन्ने धेरै यो बजारको नामुद अपराधी हुन सबै सचेत रहन आग्रह गर्नुभएको छ  । पछिल्लो बिकृतिको परिस्थिति हेर्दा के लाग्छ भन्ने अवार्डको कुरुप कलाकर्मीहरुले नै बनाउन्ने हो आयोजक एक दलाल पात्र जस्तै भएको छ । हामी पनि एक अवार्ड आयोजक हौ तर दुर्भाग्य पछिल्लो बिकृतिले गर्दा इमानदार हुदा हुदैपनी अवार्ड आयोजक हु भन्न पनि लजित बनाएको बताउनुभयो ।सुबेदिले आफ्नो अवार्ड आयोजनाको बारेमा  पनि स्पस्ट के भन्नुभएको छ भन्ने  जस्तो देश तेस्तै जनता जस्तो जनता तेस्तै फिल्म जस्तो फिल्म तेस्तै कलाकार जस्तो कलाकार तेसतै अवार्ड । कुनैपनी क्षेत्र र कलाकर्मी भन्दा अवार्ड आयोजना माथी हुन सक्दैन । समग्रमा नेपालमा अधिकांश अवार्ड आयोजना कुरुप छ्न आयोजक नालायक छ्न । यस्लाइ नेपाल इभेन्ट्र्स अग्रनाइजेशन एसोसिएसन ले दायरामा ल्याउनेनै छ तर बाढी बगेपछि अन्तत संग्लो पानीको आशा गर्नै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *