IMG_20210815_182329.jpg

काठमाडौ : राजधानीमा एक कार्यक्रम आयोजना गरि  बक्स अफिस इन्टरनेसनल ग्रुपले नेसनल बक्स अफिस टेलि फिल्म अवार्ड २०७८ संस्करणको औपचारिक रुपमा आबेदन बन्द गरेको  छ। जुरि प्रमुख बरिस्ठ कलाकार लय संग्रौला ,रमेश बुढाथोकी र सुवास गजुरेलले सांझ पांच बजेसम्म परेको अन्तिम आबेद्न बुझदै अवार्डको आबेदन बन्द गरिएको हो। नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड २०७८ मा गत बर्ष सार्बजनिक भएको  ८० भन्दा धेरै टेलिफिल्म तथा वेव सिरिजले उत्साहजनक सहभागीता जनाएको अवार्ड अध्यक्ष आर के सुबेदिले बताए । अवार्डको उत्कृष्ट पांच  मनोनयन यही भाद्र ५ गते  शनिबार एपीएफ रंगशाला हलचोक स्वैबुमा सार्बजनिक हुने भएको छ भन्ने ग्राइन्ड फाइनल भाद्र १२ गते शनिबार हुने कार्यक्रम रहेको आयोजक संस्था बक्स अफिस इन्टरनेसनल ग्रुपले जनाएको छ।अवार्ड कुल ४१ बिधामा संमान कार्यक्रम राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *