जहाँ भएपनी कलाकारहरूले गित संगित चटक्कै माया मार्न सक्दैनन् भन्ने जलन्त उदाहरण गायिका रानी शाक्य हुन। अमेरिकाको बेस्थ बसाइको बाबजुद पनि गायिका शाक्यका यसअघि ‘को हो त्यो’ , ‘मेरो प्रियतम’ , ‘हरपल तिम्रो’ , ‘यो वैँशको मात’ , ‘सुरुवात’ , ‘पहिलो माया’ , ‘कथा’ बोलका गीतहरु स्रोता माझ आइसकेको छ्न। आजभोलि गित संगित बजारमा रानीको चर्चा हुन थालेको छ। चर्चित संगीतकार मधु क्षेत्री, ओम कर्माचार्य, न्ह्यू बज्राचार्य, बिक्रम थापाको संगीतमा र चर्चित गीतकार रमण घिमिरे, अरुण तिवारी , सहदेव ढुंगाना , लक्ष्मी श्रेष्ठको शब्दमा आफ्नो स्वर दिसकेकी गायिका शाक्यको हाल सम्म डेढ दर्जन गीत सार्वजनिक गरिसकेकी छिन । प्रवासमा रहेर पनि गित संगितलाइ माया र योगदानलाई उच्च कदर गर्दै गायिका रानी शाक्यलाई कोरोना मामरिमा सामाजिक दुरि कायम गरि बिस्वमै पोहिलो पटक नेपालमा आयोजना गरेको नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड बाट समेत सम्मानित गरेको छ। 2021 मा गायिका साक्यलाइ यो अवार्ड बाट विश्व कृतिमान संमानबाट सम्मान समेत गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *