IMG_20191027_1220403.jpg

जापान । नेपाली चलचित्रको एक पुरानो अवार्ड आयोजना ११औं नेसनल बक्स अफिस फिल्म फियर अवार्ड संस्करणले फेरि अर्को एक एतिहांसिक रच्न एतिबेला जापान आइ पुगेको छ।

नेपाली सिनेमामा जतिसुकै दुख र अभाव भएपनी नेसनल बक्स अफिस फिल्म फियर अवार्डले आफ्नो ११औ संस्करण टेक्दा अर्को थप दुर्लभ कृतिमान राख्न्ने प्रयास गरेको कुरा अवार्ड अध्यक्ष आर.के सुवेदी बताउछन् । उन्ले 2009 पोहिलो पटक रास्ट्रको एक मात्रै अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला राजधानीमा पोहिलो पटक यो अवार्ड आयोजना गरेको हुन। तेसपछी 2010 मा पोहिलो पटक नेपाली चलचित्रको फिल्म अवार्ड बिदेशी भुमिमा अवार्ड आयोजना गरेको इतिहास उन्कै नाम्मा छ।

यो इतिहास कायममा नेपाली चलचित्र कार्यरत प्राबिधिक ,निर्माता ,निर्देशक,संघ संस्था का प्रतिनिधि ,बितरक ,पत्रकार तथा नोमिनेसनमा रहेका लगभग ९० जना चलचित्रकर्मी युएई पुगेर सफलता पुर्वक अवार्ड आयोजना सम्पन्न गरिएको थियो। तेसपछी सुबेदिले पोहिलो पटक अरबियन मुलुक ,दक्षिण एसिया र युरोपमा पनि पोहिलो पटक नेपाली फिल्मको अवार्ड आयोजनाको ढोका खोलेको हुन।

आर के सुबेदी कै अध्यक्षतामा नेसनल बक्स अफिस फिल्म फियर अवार्ड आयोजनाले बिस्वमै पोहिलो पटक उडिरहेको हवाइजहाज,समुन्द्री मुनि,समुन्द्री माथी र बिस्वको सर्वोच्च सिखर सगरमाथाको आधार शिविरमा नेसनल बक्स अफिस फिल्म फियर अवार्ड आयोजना गरि गिनिज बुक वर्ड रेकर्ड समेत कायम गरेको छ। अहिले नेसनल बक्स अफिस फिल्म फियर अवार्ड आयोजनाले फिल्मी इतिहासमा पोहिलो पटक मलेसियामा प्रेस मिट,सिंगापुरमा उत्कृष्ट पाच नोमिनेशन सार्बजनिक ,जापानमा फाइनल अवार्ड सार्बजनिक , अस्ट्रेलिया समापन र नेपालमा मायाको चिनो तथा रातृभोज आयोजना गरेर चलचित्र इतिहासमा अवार्ड आयोजनाले पांच रास्ट्र जोडेको पोहिलो अवार्डको रूपमा नयाँ इतिहास कोर्दै छ। सबै योजना साकार पार्दै बक्स अफिस इन्टरनेसनल ग्रुप यति बेला पुर्व तयारीको लागि जापान आइ पुगिसकेको छ।

अवार्ड सगै बक्स अफिस इन्टरनेसनल ग्रुप ले आपसी भाइचारा तथा मेलमिलाप फैलाउन मैत्रीपुर्ण फुटबल आयोजनामा आदभुअत रुपमा आफुलाइ सकृय बनाएको छ। बक्स अफिस फुटबल आयोजना गाउँ सहर हुँदै देश बिदेश गरेर अहिले सम्म १५३ खेलहरु सफलता पुर्वक सम्पन्न भैसकेको छ।

आफ्नो १५४ खेल बक्स अफिस तथा एभरेस्ट इन्टरनेसनल जापानको आयोजनामा नेप्लिज कलाकार तथा जापानी बीच मैत्रीपुर्ण फुटबल आयोजना आगामी नोभेम्बर २ तारीखमा जापानको गुन्मा केन ओरा गुन को Ora Chomin Gymnastic को खेल मैदानमा बेलुका ७.३० बजे देखि सुरुहुने भएको छ। खेल आयोजनाको पुर्ण तयारी पूरा भएको जापान सम्योजक ज्ञानेन्द्र बाहादुर पौडेल स्थानीय आयोजक संस्था एभरेस्ट इन्टरनेसनलका प्रबन्धक निर्देशक सुनिता गुरुङले बताउनु भयो। फुटबल आयोजना सगै जापानमा पृथ्वी परिक्रमा नागरिक सम्मान तथा ११ औ नेसनल बक्स अफिस फिल्म फियर अवार्ड सर्वोउत्कृष्ट बिजेता हरुको आगामी निभेम्बर २८ तारिख टोकियो टावरमा हुने भएको छ।तेस्को लागि नेपाल बाट जम्बो टोलि जापान आउने कार्यक्रम रहेको छ।अहिले जापानमा यस्को प्रचारप्रसार तीब्र रहेको छ।नेसनल बक्स अफिस फिल्म फियर अवार्ड आयोजनालाई जापानमय बनाउन जापानी नागरिक मात्रै होइन बिदेशी कलाकारहरुले समेत प्रचार प्रसारमा जोड दिएको छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *