जापान : बक्स अफिस इन्टरनेसनल ग्रुप तथा एभरेस्ट इन्टरनेसनल जापानको आयोजनामा नेप्लिज कलाकार तथा जापानी बीच मैत्रीपुर्ण फुटबल आयोजना हुने भएको छ । आगामी नोभेम्बर २ तारीखमा जापानको गुन्मा केन ओरा गुन को Ora Chomin Gymnastic को खेल मैदानमा बेलुका ७.३० बजे देखि सुरुहुने भएको छ। खेल आयोजनाको पुर्ण तयारी पूरा भएको जापान सम्योजन ज्ञानेन्द्र बाहादुर पौडेल स्थानीय आयोजक संस्था एभरेस्ट इन्टरनेसनलका प्रबन्धक निर्देशक सुनिता गुरुङले बताउनु भयो।
