bluck1

काठमाडौं, चैत बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामाब्लक बस्टर अवार्डभव्यरुपमा सम्पन्न भएको नयाँ वर्ष २०७५ सालको शुभकामना आदानप्रदानसँगै यो वर्षभरी प्रदर्शनमा आएका सफल चलचित्रका निर्माता तथा निर्देशकहरुलाई अवार्ड प्रदान गरिएको हो

  काठमाडौंको अर्गानिक चुल्होमा भव्य कार्यक्रमबीच अवार्ड प्रदान गरिएको आयोजक रामबहादुर सुवेदी (आर.के.)ले बताए वर्षभरी निर्माण भएका चलचित्र मध्ये व्यवसायिक रुपमा सफल भएका निर्माण कम्पनीलाई हौसला प्रदान गर्नको लागि अवार्ड कार्यक्रमको आयोजना गरिएको हो अवार्ड प्रदानले यो वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये कुन चलचित्र यथार्थ रुपमा हिट भयो भन्ने सन्देश सवैमा जाने आयोजकले अपेक्षा लिएको  

Leave a Reply

Your email address will not be published. Required fields are marked *