कोरोनाको कारण बिगतको वर्षको तुलनामा यस बर्ष तीजका गीत कम बजारमा आइरहेका छन् । पोहोरको तुलनामां छ्यापछ्याप्ती नभए पनि अहिले तीज गीतहरुको रेकर्डिङ र सुटिङ भइरहेका छन् ।

गीतकार सुभाष गौतमको शब्द रचनामा बिर्ख धामी र मालिका कार्कीको स्वर तीज गीत ‘यो तीजमा नाच्ने घरैमा…’ गीतको भिडियो निर्माण भएको छ ।छहारी र सहर जस्ता सफल चलचित्रको नायक तथा निर्मातस विशाल बिष्ट सगै प्रभन भूषाल, जरिना थापा, मन्दिरा आचार्य, गिताञ्जली अभिनित भिडियालाई दुर्गा वान्तवाले खिचेका हुन् भने निर्देशन, सम्पादन विशाल बिष्टको रहेको छ । आफ्नो भिडियो दर्शकले मन पराउन्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *