IMG_20200229_1619362.jpg

बक्स अफिस : कलाकार,पत्रकार र खेलकुद प्रेमिको साझा सस्था बक्स अफिस इन्टरनेशनल ग्रुपले १७ गते सनिबार नैकाप फुटबल ग्राउण्डमा गीत संगित तथा चलचित्रका लोकप्रिय कलाकारहरुलाई समेटिएर मैत्रिपूर्ण फुटबल आयोजना कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

चन्द्रागिरि नगरपालिकाका मेयर धनश्याम गिरिको प्रमुख अतिथियमा समपन्न भएको फुटबल प्रतियोगितामा हालै रिलिज भएको राज क्षितिजको लाहुरे म्यूजिक भिडियो,बिजेन्द्र नौबागेको देश भक्तिmको म्यूजिक भिडियो महु“ सुन्दर नेपाल सम्पादक तथा निर्देशक प्रम शर्माले सञ्चालन गरेको कोचे नेपाल मल्टि मिडिया प्रा.लि तथा बिभिन्न कलाकारहरुले उत्साह जन्नक सहभागि देखाएका थिए । आपसी भाईचारा र मेलमिलामप संगै गीत संगीत र चलचित्रको खेलकुदको माध्यमबाट हरेक सनिबार टोलटोलमा खेल आयोजना गरी भ्रष्टाचार बिरुद्ध हाम्रो गोल, आपसी भाईचारा कायम गरौ, नेपाली चलचित्र र गीत संगीतलाई माया गरौ भन्ने सन्देशका साथ सकरात्मक प्रचार–प्रसार पुर्याउने उद्देश्यले बक्स अफिसले हरेक सनिबार अप्राह्न ३ बजे बिभिन्न रम्निय ठाउहरुमा निमित आयोजना गर्दै आएको आजको फुटबल प्रतियोगितामा काठमाण्डौका प्रहरी प्रमुख उत्तम राज सुबेदी चलचित्र निर्माता तथा धादिङका नेपाली काग्रेसका जेता मधु कुमार श्रेष्ठले सयुंक्त रुपमा विभिन्न टिमका खेलाडीहरलाई प्रमाणपत्र वितरण गर्नुका साथै नैकाप थानकोटका स्थानिय विभिन्न विधाका कलाकारहरुलाई सम्मान गर्नु भएको थियो । गत बर्ष बक्स अफिसले यसै फुटबल ग्राउण्डमा बिषित ५ जना कलाकारहरुलाई सम्मान गरेको थियाृ भने यो बर्ष पनि स्थानिय बरिष्ठ कलाकार गायक कृष्ण बाहादुर बस्नेत निर्माता निर्देशक शोभितराम बस्नेत दृण्द निर्देशक तथा नबनिर्देशक अष्ठ मर्हजन दण्द कलाकार तथा निर्देशक नरेन्द्र के.शी. निर्माता तथा समाजसेवी मोनिका बस्नेत दृण्द निर्देशक तथा नबनिर्देश पासपोर्त चलचित्रका सम्राट बस्नेत पुराना हल ब्यबबसायिक कलकी हल ब्यबसायीक सुरेन्द्र तन्दुकार महेस प्रधान ,नायक मोडल सितल केसि ,कुमार जिरेल गुन्जन चलचित्रबाट नेपाली चलचित्रमा पाइला तेकेका हरी कृष्ण साहीलाइ सम्मान गरीएको छ । त्यसै गरी यसप्रतियोगितामका भागलिने त्रिशक्क्ति कपनका टिम अध्यक्ष दिपेश एस.के. मंगलम स्टुडियो सञ्चालक प्रकाश क्ष्नेत्री मह“ु सुन्दर नेपाल टिम अध्यक्ष बिरेन्द्र नौबाजे लिाहुरे टिमका राज क्षितिज म्यूजिक पार्क राजेश श्रेष्ठ मिरा रेकर्डिङ ूटुडियो बिकास क्षेत्रीलार्य पनि कार्यक्रम सफल पार्न गर्न लागिएका छ । त्यसै गरि हरेक बर्ष निरन्तर आयोजना गर्दै आएकोमा बक्स अफिसको नैकाप यस गरिमामय कार्यक्रममा स्थानिय समाजसेवी तथा समाजिक अभयानता भुवन गिरि थानकोट मै सञ्चालनमा आएकको राईजिङ स्टार डान्स एकेडेमीका साजित महत चलचित्र सेल्फि किङका निर्माता सुवास थापा गायिका एंवम कफि सफ दरबार मार्गका सरु थापा लव डाइरि का निर्देशक सौरभ चौधरी तथा सम्पादक साहिल खान चलचित्र मालिकाबाट निर्मानमा आएका नैकापका निर्माता नरबाहादुर कार्की नैकापमै बसेर स्टुपिद मन निर्माण गर्ने बिबेक साहिलाइ लगायत खेल पस्छात सामुहिक सम्मान गरेको छ । आगामी कार्यक्रममा पनि नैकापकाबिभिन्न सस्थाहरुलाई क्रमिक रुपमा सम्मान गर्दै लैजाने कार्यक्रम संयोजक रामबाहादुर सुबेदी(आर. क.) ले बताए प्रमुख अतिथि धनश्याम गिरिले उच्च प्रसंसा गर्नु भो भने प्रहरी प्रमुख उत्तम राज सुबेदीले यस्ता कार्यक्रम को निरन्तरताको कामना गर्नु भयो । बिश्वमै विभिन्न अदभुत रचनात्मक कार्यक्रम आयोजना गरेर अर्को गिनिज बुक अफ वोल्ड रेकर्ड कायम गर्न गई रहेकाविश्व किर्तिमानि राम बाहादुर सुबेदी आर.के ले प्रमुख अतिथि धनश्याम गिरि बिष्ठि अतिथि उत्तम राज सुवेदी वेष्ट फुटबल कल्बका अध्यक्ष नैकापका अध्यक्ष राम हरि बस्नेतलाई मायाको चिनोबाट सममान गर्नु भयो त्यसै गरि कार्यक्रमका प्रमुख अतिथिले पनि कार्यक्रम उत्कृष्त आचयोजना गरेकोमा सम्मान गरेको थियो ।
















                            
                                    
	                    

Leave a Reply

Your email address will not be published. Required fields are marked *