काठमाडौ : कोभिड १९ कोरोना माहामारिले पिरली रहेको संकट अबस्थामापनि लाहुरे बाट डेब्यु गरेका मोडल तथा कलाकार बुद्ध कुमार श्रेष्ठ ब्यक टु ब्याक मोड्लिगमा जमेको छ्न। शशी बिक्रम थापाको नयाँ म्युजिक भिडियो नालापानीले वजारमा चर्चा बटुलेको छ। बुद्धले नालापानी पछि अब बिहे गर्दिन भो म म्युजिक भिडियोमा पनि दमदार अभिनय गरेको छन

नालापानीमा सिमा विबादको विशेषलाई मध्यनजर गरेर निर्माण गरेको म्युजिक भिडियो हो।नालपानीको सफल्ता सगै बुद्धलाई लियर निर्देशक बिवभ परियार को निर्देशनमा नयाँ म्युजिक भिडियो बैँस छंदा पनि बजारमा सार्बजनिकको तयारीमा रहेको बुद्धले बताए। । काठमाडौको लब डांडामा केशब अधिकारी खत्रीको छांयाकनमा मोडल बुद्ध कुमार श्रेष्ठ र आयुस्मा कार्कीले अभिनय गरेको उक्त म्युजिक भिडियोको संगितकार पुरुषोतम नेयौपाने रहेको छ भन्ने सब्द प्रबिन थपलिया स्वर राजु परियार र सीता केशिको रहेको छ। ब्यक टु ब्याक आफ्नो भिडियो बजारमा आएपछि मोडल तथा कलाकार बुद्धले भिडियोमा अभिनय गर्दा सबैको माया पाएको बताए भन्ने मोडल बुद्धले दर्शकले यसरी माया गर्दै भोलिको दिनमा अझै राम्रो काम गर्ने प्रतिक्रिया दिएकाछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *