नेपालको “क” वर्गको पर्यटन जिल्ला दोलखा भिमेश्वर नगरपालिका वोडा न. ७ मा नेपाली चलचित्र क्षेत्रकै तथा विश्वमै पोहिलो पटक आम कलाकर्मिको आफ्नै फिल्मी रंगशाला तथा सम्पुर्ण एतिहांसिक गतिविधि समेटिएको संग्रहालय निर्माण कार्य पाराम्भ भएको छ । बक्स अफिस इन्टरनेसनल ग्रुप र ग्लोबल एक्टर्स फ्रेडेसन (विश्व कलाकार माहासंघ) ले संयुक्तरूपमा निर्माण गर्न लागेको देशकै गौरव बोकेको एतिहासिक फिल्मि रंगशाला तथा संग्रहालयको निर्माणको लागि खेलमैदानलाई अति आबास्यक ११ साइजको एक थान ,मिनि साइजको १ थान गरि २ सेट पोल ,१ सेट जाली र २ वोटा बल थ्रीएश मिडिया हाउस नेपालको तर्फबाट सहयोग गर्ने संस्था का कार्यकारी निर्देशक श्री समीर लामाले वचन बदता गर्नु भएको छ। अहिले रंगशाला भित्र निर्माण गरिन्ने ३०१ कोठाको सौजन्य गर्ने दाताको खोजी भैरहेको बेला देश- बिदेश बाटा उत्साहाजनक चासो देखिएको छ। अहिले एतिहासीक संग्रहालय तथा फिल्म जगतको एक मात्रै रंगशाला निर्माण सम्पन्नको हाल निर्माण अभियान सुरु गरिएको छ। रंगशालाको प्याराफिट त्याहाँ भित्र निर्माण गरिन्ने संरचनाको निर्माणको तयारी सुरु भएकोले थप आर्थिक सहयोग चाहिन्ने भएकाले मनकारी सहयोगी दातासंग सहयोगको अपेक्षा राखेको छ । विश्वको जुनसुकै स्थान बाट पनी सिधै बक्स अफिस इन्टरनेसनल ग्रुपको ग्लोबल आइ.एमइ अनामनगर काठमान्डौको बैंक खाता न.३९०१०१००००५०५ सिधै सहयोग गर्न सकिन्ने बेवस्था छ। यश एतिहांसिक संग्रहालय निर्माणको लागी सकारात्मक सहयोग आउने कुरामा बक्स अफिस इन्टरनेसनल ग्रुप र ग्लोबल एक्ट्रस फ्रेडेरेसन परिवार विश्वस्त रहेको छ भन्ने संग्रहालय तथा फिल्मी रंगशालाको बारेमा जानकारी लिन ९८६१२४३३३३ र भाइबर न ९८५१०१८४०१ सम्पर्क गर्ने बेवस्था गरिएको छ । सकारात्मक सोचका धनी नेपाल, नेपाली र आफ्नो भूमीलाई माया गर्ने काभ्रे जिल्ला का स्थानीय मोडल,कलाकार तथा खेलकुद प्रेमि समीर लामाज्यूलाई हृदय देखी नै समस्त कला, साहित्य, गित, संगित , खेलकुदर समस्त सुन्दर भूमी दोलखा जिलाको तर्फ बाट विशेष धन्यवाद तथा आभार प्रकट गर्दछौं । भविष्यका दिनहरुमा पनि यस एतिहासिक रंगशाला तथा संग्रहालयको निर्माण अभियानमा जसरी मिडियामा निस्वर्थ सहयोग र सद्भाव राख्नुभएको छ, त्यसै गरि राष्ट्र निर्माणमा पनि उतिकै योगदान निरन्तरता पाउने गहिरो विश्वस गर्दै तपाईको सु–स्वास्थ्य दिर्घ जिवनको कामना गर्दछौं ।
राम बाहादुर सुवेदी (आर के)
कार्यकारी अध्यक्ष
एतिहासिक फिल्म रंगशाला तथा संग्रहालय ।
