FB_IMG_1615044852884.jpg

काठमाडौ :कोभिड १९ महामारीको बाबजुद पनि नेपाली कथानक चलचित्र चोर र पुलिस अन्तिम चरणको छांयाकनको दौरानमा रहेको चलचित्रका निर्माता /निर्देशक आर. एल लामाले बताएको छ्न। निर्माता खड्का लामा,सेखर लामा र करण बाहादुर बिस्टले संयुक्त रूपमा निर्माण गरेको चोर र पुलिस एक्सन र माया प्रेमको सेरोफेरोमा बनेको निर्माण कम्पनीको दाबी छ।
हाल छायांकन सप्पन्न भै रिलिजको संघरमा जुटेको निर्देशक निर्माता लामाले बताए । चलचित्रको पुरक दृश्य धमाधम सम्पादक अकबर बजगाइले सम्पादन गरेको छन। राजधानीमा पोस्ट पोडक्सन भैरहेको चोर र पुलिसमस बुद्धि तामाङ ,धिरेन शाक्य ,जयनन्द लामा,सुलेमान संकर इकु,सुशील पोख्रेल ,जयकिशन बस्नेत ,शोभित बस्नेत ,जान्बी बस्नेत,सरद गिरि ,कविता राय,रबि गिरि ,सुरबिर पन्डित ,राम चन्द्र अधिकारी ,रेसम फिरिरी ,भाले डन,मदन ताम्राकार ,सुवास गजुरेल र रश्मि भट्टले मुख्य भुमिका निभाएको छ्न।
बिकास चौधरी र राजेन्द्र बजगाइको संगितमा चलचित्रको सुमधुर गित संगित बनेको छ भन्ने गितको सम्पुर्ण छायांकन देशको विभिन्न पर्यटनको गन्तव्यमा पुगि मिठास गितहरुलाइ आकर्षक बनाएको छायांकार रामेस्वर हुमागाइले बताए ।

दन्द निर्देशक राजु किरातले चलचित्रको दन्दलाइ बुलन्द बनाएको छन भन्ने सह निर्देशक सगुन तामाङले चोर र पुलिसको एक रोचक शैलीबाट आम दर्शकलाइ भरपुर मनोरञ्जन दिने चलचित्र बनाएको बताए ।
नेपाली चलचित्रमा बिगत डेड दशक देखि निरन्तर एक पछि अर्को कोसिस गर्दै नेपाली चलचित्रमामै केही गर्छु भनेर आफ्नै लागानिमा निर्देशक आर एल लामाले मल्टिस्टार अथवा कलाकार नै कलाकार भरेर निर्माण गरेको चोर र पुलिस चलचित्रबाट आफू निकै आशावादी रहेको भेटमा बताको छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *