काठमाडौ: पछिल्लो समय सर्ट फिल्म निर्माणको राम्रो बजार बन्दै गइरहेको छ।यसै बीच नेपाली कथानक चलचित्र सर्ट फिल्म यस्तो प्रेम कथा सार्बजनिक भएको छ। उक्त चलचित्र ट्र्याङगल प्रेम कथा मा आधारित रहेको निर्माण कम्पनीले बतायो । यस चलचित्रको कथा /निर्देश दिपक लामा ले गरेका हुन भने निर्माण सफल ब्यबसायी उद्गब प्रसाद भट्टराई ले गरेका हुन ।चलचित्रको सह निर्मातामा सरीता बिस्टको रहेको छ । मनोज खतीवडाले छायांकन गरेको यस्तो ओरेम कथा चलचित्रमा प्रज्ञासी थापा ,लक्ष्मी लामा,मधु दुस्मन आदिको दम्दार अभिनय रहेको छ ।चलचित्रमाको लेखक निर्देशक दिपक लामाको अनुसार उक्त चलचित्र समासमायिक प्रेम कथा मा आधारित रहेको बताउछन । दर्शकले युटुवमा अत्यधिक मन पराएको खन्डमा यस्तो प्रेम कथाको पार्ट २ पनि छिटै बजारमा ल्याउने तयारीमा रहेको सर्ट फिल्मका निर्माता उदव भट्टराईले बताए ।
