IMG_20201010_080623.jpg


काठमाडौ : बक्स अफिस इन्टरनेश्नल ग्रुपले विभिन्न फिल्म एवार्ड, म्यूजिक एवार्ड सँगै नेपाली चलचित्र इतिहासमा पहिलो पटक सामाजिक दुरी कायम गर्दै वृहत साईकल ¥याली आयोजना सम्पन्न गरेको छ । काठमाडौँ क्षेत्र नं. ४ का माननीय दिपक निरौलाको प्रमुख अतिथ्वमा चलचित्र विकास बोर्डका अध्यक्ष दयराम, निर्माता सँघका अध्यक्ष आकाश अधिकारीले सामुहिक रुपमा राष्ट्रिय झन्डा आयोजकलाई प्रदान गरी राजधानीको प्रसिद्ध धार्मिक स्थल भद्रकाली मन्दिरबाट शनिबार ७ बजे शुभआरम्भ गरेको थियो । बाह्रौँ नेश्नल बक्स अफिस फिल्म एवार्ड भव्य सफल पारौँ, साईकल चढौँ, प्रदुषण हटाऔँ, कोरोनाले थला परेको नेपाली चलचित्र, गीतसँगीत र आन्तरिक पर्यटनलाई बचाऔँ भन्ने मूल नारासिहत असोज २४ गते काठमाडौँको भद्रकालीदेखि कागेश्वरी सहित पार्कसम्म करिब ४०० साईकल यात्रीहरुको सहभागिता रहेको थियो । बक्स अफिस सुन्दरीजल शाखाले सम्पूर्ण व्यवस्थापन गरेको उक्त कार्यक्रममा विभिन्न चलचित्रकर्मी, निर्माता निर्देशक, प्राविधिक र आम साईकल प्रेमीहरुको उत्साहजनक सहभागिता रहेको बक्स अफिसका केन्द्रिय अध्यक्ष रामबहादुर सुवेदी (आर.के.) ले बताउनुभयो । साईकल यात्राकै क्रममा बक्स अफिस इन्टरनेश्नल ग्रुपले नजिकिँदै गएको बाह्रौँ नेश्नल बक्स अफिस फिल्म फेयर अवार्ड मा सहभागी १०३ जना निर्माताहरुलाई कदर पत्र सहित सम्मान गरेको थियो । त्यसैगरी सहभागी साईकल यात्रीहरु तथा चलचित्रकर्मीहरुलाई कागेश्वरी मनहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरी थापाले प्रमाण पत्र वितरण तथा सम्मान गर्नुभएको थियो । बक्स अफिस इनटरनेश्नल ग्रुपले नेपाली इतिहासमै कोभिड – १९ को जटिल परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्र र आन्तरिक पर्यटनलाई बचाउनको लागि आयोजना गरेको वृहत साईकल ¥यालीमा कलाकार तथा निर्माता सम्राट सापकोटा, वरिष्ठ द्वन्द्व निर्देशक एन.बि. महर्जन, हाँस्यकलाकार सन्दिप क्षेत्री, गायक सन्जय श्रेष्ठ, द्वन्द्व कलाकार तथा निर्माता नानिकाजी डंगोल, दीपक निरौला, बिनोद सिलवाल, शरद शर्मा, दिनेश खतिवडा, कमला पुन, विष्णु प्रसाद भण्डारी, श्री कृष्ण श्रेष्ठ, श्याम श्रेष्ठ, प्रकाश तामाङ्ग, सागर महर्जन, दिपक खड्का, विकास के.सी., कन्चन विक्रम खड्का, कमला पुन, सुरेश जंगोल, अरुन सिंह महर्जन, शिव प्रसाद सिंह, भाई राजा दंगोल, अनिल दंगोल, रविन्द्र महर्जन, रवि दंगोल, आशिष महर्जन, सुनिल तामाङ्ग, बिरेन्द्र श्रेष्ठ, प्रकाश आचार्य, दिनेश शर्मा, दिलिप शर्मा, बिपिन न्यौपाने, निश्चल महर्जन, नितेह महर्जन, जितेश महर्जन, पुरुषोत्तम महर्जन, मणिक कुमार श्रेष्ठ, राजेन्द्र महर्जन, रमेश महर्जन, सम्भु महर्जन, नवराज महर्जन, सुरज तामाङ्ग, संगिता मल्ल, रमेश वाडे, रवि वाडे, रबिन थापा, सोबित वाइबा, सरिन राज कर्निकार, सचिन सिजापत, सन्तोष श्रेष्ठ, अजित श्रेष्ठ, समिर राज मास्के, रमेश राज मास्के, भिवन महर्जन, बाबु महर्जन, पुरुषेत्तम साहुखल, उत्सब महर्जन, माधव नारायण श्रेष्ठ, आंगजेङ्ग ठकुरी, उर्केन गुरुङ्ग, सोनाम दोर्जे गुरुङ्ग, छेवाङ्ग ओंगाडी ठकुरी, तेन्जिङ्ग वाङ्मो ठकुरी, पेमा कोर्चुङ्ग गुरुङ्ग, छाङ्ग फुन्डुक गुरुङ्ग, कृष्ण बिर चौधरी, सन्जिव तामाङ्ग, पुरुषोत्तम तिमिल्सेना, प्रक्षित मल्ल, भिभर राज जोशी, देव कृष्ण श्रेष्ठ, सुमन महर्जन, गुरु ङिमु शेर्पा, पेमा शेर्पा, आङ्ग फुर्वा शेर्पा, दावा छिरिङ्ग शेर्पा, निराजक खड्का, सन्देश बुढाथोकी, दिनेश खड्का, साजन राई, सुनिल नकार्मी, मदन बस्नेत, विजय थापा, राजभाई महर्जन, सुदेश महर्जन, राजन महर्जन, विधा सागर ताम्राकार, पुर्नेश श्रेष्ठ, अनिमेश श्रेष्ठ, उमेश श्रेष्ठ, अनिता श्रेष्ठ, विकास शाक्य, ज्ञानेन्द्र रत्न शाक्य, विकास राज बज्राचार्य, भुवन शाक्य, ननिद्र राज बुढाथोकी, महेन्द्र बज्राचार्य, स्मिता थापा, सुरेस ताम्राकार, विजय सुन्दर शाक्य, दिपेन्द्र राज बज्राचार्य, चन्द्र सुन्दर बज्राचार्य, सुनिल शाक्य, लक्ष्मी श्रेष्ठ, रविन्द्र महर्जन, बिदेश नगर्कोटी, दिपक श्रेष्ठ, अपेक्षा अधिकारी, श्रीराम अधिकारी, डाइमन्ड थापा अस्लामी, राउल चोधरी, प्रदिप मुल्मी, सुमन आचार्य, पदमेन्द्र नाथ कर्माचार्य, सुर्य बहादुर सुनुवार, रविकर तामाङ्ग, नवराज थापा, राम बहादुर श्रेष्ठ, मनिश श्रेष्ठ, राम प्रकाश श्रेष्ठ, पुरन जंग थापा, सुरज सुवेदी, राम जोसेब शाही, शिशिर खनाल, राजु महर्जन, भरत राज थपलिया, योगेश भुजेल, छवी लाल सिटौला, राधेश्यम भण्डारी (दारिबा), राजेन्द्र बहादुर नेपाल, राजेन्द्र श्रेष्ठ, प्रधुन्न गिरी, राजेश खनाल, सानुरत्म फुवेर, सुजन ताम्राकार, रोशन महर्जन, अनिल कुमार मसांल (श्रेष्ठ), सागर महर्जन, ज्ञानकाजी महर्जन, दिनेश खतिवडा, तमिस राज थंले, निरज लामा, नबराज लामा, सुनिल पासा, इस्वर श्रेष्ठ, संजीव बाक श्रेष्ठ, राजेश शाक्य, श्रीचन्द्र दङ्गोल, विजय श्रेष्ठ, अस्ट महर्जन, अर्जुन लामा, सुजिन कुमार श्रेष्ठ, कृष्ण दरिस्जित, कृतन शाही, अनिश नरसिंह शाक्य, करन शाक्य, राम माजी महर्जन, विष्णु भट्ट महर्जन, सत्य नारायण महर्जन, विक्रम महर्जन, महेश्वर श्रेष्ठ, मचाकाँची महर्जन, इभु जङ्ग कार्की, राजु खड्गी, इक्षित महर्जन, मणि राजिव, अराण कमाचार्य, भोला खड्का, राजु गिरी, प्रमोद मानन्धर, पवन बुद्धाचार्य, नरेन्द्र बुद्धाचार्य, राम ब. अधिकारी, विज्ञान अर्याल, बिजित अर्याल, विकास खरेल, विका तामाङ्ग राजेश शाही, नवीन कुमार खनाल, प्रबिन घिमिरे, राजन श्रेष्ठ, सानु कुमार शाह, सुनिल बज्राचार्य, सिकेन्दर चौधरी, मनोज श्रेष्ठ, इन्द्र श्रेष्ठ, बुद्ध श्रेष्ठ, नवराज श्रेष्ठ, दुर्गा मान महर्जन, पदम बहादुर गुरुङ्ग, जोनिश जोशी, रिकान महर्जन, पुर्ण स्याङ्गतान, राजन महर्जन, मुकेश महर्जन, ट्विगी महजृन, अनिल कुमार महर्जन, सुराजन राजकर्णिकार, निषेध शाही, सरोज नेपाल, कृष्ण सिदिल, सुयोग मानसिंह, मिङ्मा शेर्पा, याङ्गी शेर्पा, कृष्णबहादुर पुरी, विजय प्र. मानन्धर, सन्जय कक्षपति लगायतको सहभागिता रहेको थियो । यस कार्यक्रमले कागेश्वरी पर्यटनको आन्तरिक पर्यटनलाई महत्वपूर्ण टेवा दिएकोमा समापन कार्यक्रमका प्रमुख अतिथी कृष्ण हरी थापाले बक्स अफिसको केन्द्रिय अध्यक्ष राम बहादुर सुवेदीको प्रशंसा गर्नुभएको थियो । कागेश्वरी कार्यक्रमलाई भव्य बनाउन सम्पूर्ण कागेश्वरी चलचित्रकर्मी, निर्माता निर्देशकलाई स्थानीय संयोजक कलाकार हरिचन्द्र फुयालले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम सफल भएपछि साईकल संयोजक विनोद सिलवाल र शरद शर्मा लाई, व्यवस्थापक गोकुल सुवेदी, कार्यक्रम सल्लाहकार एन.बी महर्जन, नानीकाजी दंगोल लाई कार्यक्रम अध्यक्ष रामबहादुर सुवेदीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *