ललितपुर : आज बिस्वकर्मा पुजाको अबसर पारेर मोडल तथा ब्याबसाही अमुल्य राना मगरले ललितपुर मा एनि टाइम फिट्न्नेस एन्ड जुम्म्बा सेन्टर संचालनमा ल्याएको छ्न। बरिस्ठ बडिबिल्डर अनिल लाल श्रेष्ठको प्रमुख आथित्यतामा ललितपुर वडा न पांच स्थित टिकाथलिमा अनुमानित ७८ लाखको लगानीमा उक्त जिम खान संचालनमा आएको हो। स्थानीय बालबालिका युवा ,महिला तथा सबैलाइ सेवा दिन र सारिरिक रूपमा तन्दुरुस्त राख्न्न जिम खान संचालनमा ल्याएको संचालनक सरिता रानामगरले बताइन।
