IMG20200814132330.jpg
Share

काठमाडौ ग्लोबल एक्टर्स फ्रेडेसन ( विश्व कलाकार माहासंघ)आजिवन सदस्य बक्स अफुस नेपाल सक्रिय सदस्य तथा युवा व्यवसायी उद्धव भट्टराईले निर्माण गरेको गीत  ‘के गर्नु माया म’ सार्वजनिक भएको छ ।

सक्रिय उत्साहीत बक्स अफिस र ग्लोबल एक्टर्स का सदस्य उत्तम लामाको शब्द ,संगीत निर्माण गरेको हुन।अहिले उन्को संगितको राम्रो प्रशंसा बटुलेको छ। गायक सुरज श्रेष्ठ  र गायिका सीजल श्रेष्ठको स्वर रहेको गीतको भिडियोमा हट मोडेल, नायिका रिया श्रेष्ठ र दिपक लामाको दमदार अभिनय रहेको छ । आफ्नो काम बाट दर्शकले बहुतै माया गर्ने मोडल रिया श्रेष्ठ र दिपज लामा बताउछ्न।  कृष्ण परियारको निर्देशन ,दीपक गिरीको क्यामेरा र अमृत चापागाईंको सम्पादन रहेको गीतको भिडियोलाई मंगलबार  बुढासुब्बा डिजिटल मार्फत मंगलबार सार्वजनिक गरिएको हो ।

निर्माता भट्टराईले गीतको भिडियो राम्रो बनेको र दर्शक र स्रोताबाट पनि राम्रो प्रतिक्रिया आइरहेको बताए भने अब  राम्रा राम्रा गीतहरुको  भिडियो निर्माण सुरु गरिने जानकारी दिनु भयो  । पिहिलो पटक भिडियो निर्माणमा होमिएका निर्माता उदव भट्टराई आफ्नो ब्याबसाय सगै निरन्तर रंगिन दुनियाँमा जम्न्ने वताउछ्न। आफ्नो पछिल्लो भिडियो बजारमा हिट हुनसाथ शब्द तथा संगितकार उतम लामा पुन अर्को गित संगित बजारमा ल्याउन्ने उदस्य सहित अहिले संगित निर्माणमा लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *