काठमाडौ । चलचित्रकर्मिलाइ चार वर्षमा आउन्ने बिस्वकप २०१८ को मेलाले तताएको छ। अहिले चलचित्रकर्मी हरु आफुले मनपराएको टिमको हौसला बडाउन लागेको छ्न। नायक,नायिका ,कलाकार ,प्राबिधिक ,मोडल निर्माता निर्देक र पत्रकार फुटबलको महांकुभमा रमाएको वताए । उनिहरु आफुलाइ मन पर्ने देशको हौसला बडाउन्न जर्सी लगाउदै फेसबुक रंगाएको छ्न भने ग्रुप बनाएर नियमित फुटबल हेर्ने गरेको छ्न।
बक्स अफिस फिल्म क्लब नेपालले त बिगतको बर्ष जस्तै यो बर्ष पनि चलचित्रकर्मिलाइ समेटेर फाइनलको दिन नेपालमै रमाइलो बप २०१८ आयोजना गर्ने कुरा क्ल्बका अध्यक्ष आर.के सुबेदिले बताए ।अहिले खेल आयोजनाको तयारी तिब्र पारिएको छ। बिस्व कपको रनक समग्रमा नेपाली चलचित्रकर्मी लाई तताउदै लगेको छ।
