नव कलाकार सुमि दाहाल फिल्म लाइनमा संघर्षमा छिन।उनी साउदिमा एक बर्ष रोजगारी गर्दै गर्दा अहिले कलाकारितामा मोहो बडेको बताइन।अहिले हास्य टेलिफिल्म सेरेले हसाउछ र धुम ३ चलचित्रमा हल्का फुल्का काम गरेको अनुभव सुनाइन। कमेडी,हास्य र रोमान्टिक सबै भुमिकामा काम गर्न सक्ने आफुमा प्रतिभा भएको बताइन। निर्माता निर्देशकले आफुलाइ बिश्वास गरेर काम दिएको खन्डमा इमानदार पुर्वक जिम्मेवारी पूरा गर्ने दाहालले बताइन। छिटै विभिन्न चलचित्र र टेलिचलचिम दर्शकले आफुलाइ देख्न्ने र आफ्नो कामलाइ माया गर्ने सुमिको बिश्वास रहेको छ।
