received_5789640511061809.jpeg

काठमाडौ : बक्स अफिस इनटरनेसनल ग्रुपले बिगत डेड दसक देखि हरेक सनिवार आपासी भाइचारा,मेलमिलाप,स्वस्थ जिवनको लागि रमाइलो मैत्रीपुर्ण फुटबल आयोजनालाई निरन्तरता दिदै आएको छ। कोरोन महामारी पछि बक्स अफिसले फागुन एक गते सनिवार राजधानीमा एक कार्यक्रम आयोजना राखी खेलकुदको माध्यम बाट चलचित्र तथा गित संगितको प्रमोसन रमाइलो मैत्रीपुर्ण फुटबल आयोजना लाई पुन सुचारु गरेको हो । कोभिड १९ महामारीको कारण रोकिएको यो नियमित प्रतियोगिता फागुन १ गते सनिवार देखी हरेक सनिवार पुन निरन्तरता दिन लागेको कार्यक्रम अध्यक्ष आर के सुबेदीले बताए । खेलकुदको अभियानमाबाट गित संगित र चलचित्रको प्रमोसन जानजनको मनमा पुर्यान्ने उदस्यले बक्स अफिस इन्टरनेसनल ग्रुपको कोरोना महामारीको जटिल परिस्थितिमा पनि पौष १७ गते पोखरा मा राष्ट्रिय कलाकार vs पर्यटन ब्याबसाही बिच खेल सप्पन्न भएको थियो । पोखरा पछि राजधानीमा आयोजना गरेको यस प्रतियोगितामा गित संगित र रिलिज चलचित्रको प्रमोसन निरन्तर गरिन्ने छ। गित संगित तथा फिल्मको संस्टाहरुको बाक्लो सहभागीता रहने बक्स अफिस म्युजिक प्रमोसन कप २०७७ अन्तरगत सनिश्चवार अपरान्ह १ बजे राजधानीमा राष्ट्रिय चलचित्र पत्रकार संघ vs छिटै सार्बजनिक हुन गइरहेको म्युजिक भिडियो मान्छे (युनिटको ) मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा हुने भएको छ । समसामयिक विशेष उठान गरेको रिलिजको संघरमा रहेको जीवन साहीले पछिल्लो पटक निर्देशन गरेको मान्छे म्युजिक भिडियोको कप्तानी बरिस्ठ क्याप्टेन तथा मुख्य अभिनेता बिजय लामाले समाल्न्ने भएको छ्न। लामाको कप्तानिमा मान्छे म्युजिक भिडियो युनिटमा जीवन साही ,किरण कंडेल ,काली प्रसाद रिजाल ,अमुल्य राना,मनोज वली ,आशिष प्याकुरेल ,रमेश कंडेल ,साजन लामा,रिकेस गुरुङ ,रुपेन्द्र खड्का ,बिनोद डंगाल आदिले सहभागीता जनाउन्ने भएको छ्न । तेसैगरी राष्ट्रिय चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष आर के सुबेदीको कप्तानिमा पुराना टेलिभिजन पत्रकार कुमार बिस्ट पत्रकार राधाकृष्ण कटुवाल ABC टेलिभिजनका बसन्तराज किङ लगायत थुप्रै पत्रकारको सहभागीता रहने छ। तेसैगरी बक्स अफिस प्रमोसन कप २०७७ प्रतियोगितामा कलाकार सन्जय खतिवडा ,हरि चन्द्र फुयाल ,कमल खड्का ,सुरेश कुमार श्रेष्ठ ,प्रेम बहादुर श्रेष्ठ निर्देशक कुमार जिरेल ,दिनेश पौडेल, निर्माता राजेन्द्र त्रीपाटी ,दिनेश फुयाल, दिपेष एसके ,सुवास श्रेष्ठ ,दिपक बिस्वकर्मा,जीवन गौतम ,गंगाराम नगरकोटी ,राम कुमार थापा ,गोबिन्द ढुगंना,राज कुमार बोगटी आदिले खेलमा सहभागी जनाउने भएको छ्न । कलाकार तथा निर्माता तथा निर्देशक सुरेन्द्र शाहाको रोचक कमेन्ट्रीमा खेल संचालन हुने यस प्रतियोगितामा पुराना बरिस्ठ लोक गायक कृष्ण बस्नेतको प्रमुख आथित्य तथा बरिस्ठ कलाकर्मी बिजय लामाको विशिष्ट आथित्यमा सहभागी खेलाडी तथा कलाकर्मी तथा संचारकर्मीलाई प्रमाणपत्र बितरन गर्न औपचारिक कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *