काठमाडौ : रंग पत्रकार बिष्णु सुबेदिले दाबिको साथ आफ्न्नो फेसबुकमा बक्स अफिस शुरु हुनुको एकल श्रेय Rk Subedi Chalachitr Patrakar लार्इ जान्छ । उनले फेसबुकमा लेखेको छ्न सुबेदिले आफ्नै एकल पहल र नीजि लगानीमा २०६८ फागुनमा जिल्ला प्रशाशन कार्यलयमा दर्ता गरि बक्स अफिस सञ्चालनमा ल्याएका हुन ।

उनको लगन र मेहनतका कारण बक्स अफिस फिल्मी क्लब, बक्स अफिस दैनिक, बक्स अफिस साप्ताहिक, बक्स अफिस अनलाईन, बक्स अफिस नेशनल फिल्म अवार्ड, बक्स अफिस फुटबल, नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड, बक्स अफिस अनलाईन टिभी सहित बक्स अफिसको नाममा १७ बटा फेसबुक पेज सफलता पूर्वक सञ्चालन भइरहेका छन् । अझ १६४१११ दर्ता नम्बर भएको २०७३ फागुन ८ गते दर्ता भएको बक्स अफिस इन्टरनेशनल ग्रुपले अन्तराष्ट्रिय रुपमा फिल्म सम्बन्धी बक्स अफिस अवार्डहरु गर्दै आएको छ । यो इन्टरनेशनल ग्रुप पनि आर.के. सुबेदीले नै शुरु गरेको दाबी गर्दै लेखेको छ्न।उन्को वालमा अधिकांश चलचित्रकर्मि र रंगपत्रकारले आर.के सुबेदिनै नेपालमा बक्स अफिस संचालन गर्ने प्रमुख र पिहिलो बेक्ती भएको बताएका छ्न।

