FB_IMG_1582815184940.jpg

संगितकार बिकास चौधरीले मिरा पाठकको नाम बाट मिरा रेकर्डिङ स्टुडियो संचालनमा ल्याएको छ्न ।आज राजधानीको धोबिधारामा लोकपि्रय गायिका अन्जु पन्तले मिरा रेकर्डिङको औपचारिकरुपमा उद्घाटन गरेकी हुन। संगितकार चौधरीले अब संगित संगै रेकर्डिङको सम्पुर्ण कार्य अब आफ्नै स्टुडियोबाट गर्ने छ्न। आज उद्घाटनमा निकै खुशी देखिएका संगितकार चौधरीले आफुले नयॉ उत्सहाका साथ नेपाली गीत संगीत छेत्र लाई केहि टेवा पुर्याउने उद्देश्य ले नयॉ रेकडीङ स्टुडीयाे “मिरा साउन्ड रेकोडीङ स्टुडीयाे “सन्चालनमा ल्याएको बताए । उनले आजको कार्यक्रममा साथ दिनुहुने गितकार हरुप्रेती,गायक लोक पौडेल , स्टुडीयाेका प्रोप्राइटर मिरा पाठक प्रती गहिरो आभार प्रकट समेत गरेको छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *