IMG-1f41c08dd397c43c06cb03298b979bda-V.jpg

काठमाडौ : बक्स अफिसको आयोजनामा बिजय दशमी २०७७ को सुभकामना आदानप्रदान सहित चंगा उडाउन्ने कार्यक्रम राखिएकोछ। आपसी भाइचारा ,मेलमिलाप तथा संस्कृतको जगेर्ना गर्ने उदस्यले आयोजित बक्स अफिसको चंगा उडाउन्ने कार्यक्रममा सहभागी हुन सम्पुर्णमा हार्दिक अपील गरेको छ । आयोजक बक्स अफिस इन्टरनेसनल ग्रुपले इच्छुक सहभागीहरुलाइ नाम टिपाउन्ने कात्तिक ६ गते बेलुकी सम्म तोकिएको छ भन्ने सहभागी सबैलाई प्रमाणपत्र सहित सम्मान गरिन्ने कार्यक्रम रहेको छ । चंगा उडाउन्ने कात्तिक ७ गते फुलपातीको दिन अपरान्ह २ बजे देखि सुरुहुने कार्यक्रम तय गरिएको छ । कार्यक्रमलाई एभरेस्ट सुर्य बोहराले निर्देशन तथा निर्माण गरेको ७२ घन्टामा छांयाकन गरिएको नेपाली कथानक चलचित्र श्री ले प्रमुख प्रायोजक र रजत बुढाथोकीले संचालन गरेको सिने फोकोस स्टुडियो बागबजारले सह प्रायोजक गरेको छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *