काठमाडौ ।अहिले कोरोना बिपत्तिको पनि थिचल्दै नव गायक राजु श्रेष्ठ गित रेकर्डिङमा बेस्थ छ्न।ग्लोबल एक्टर्स फ्रेड्रेसन आजिवन सदस्य तथा बक्स अफिस सकृय सदस्य राजुले लोक गीत ‘नसालु माया’ बजारमा आउने भएको छ ।आफ्नो पहिलो प्रस्तुतीको रुपमा उक्त लोक गीत श्रेष्ठले बजारमा ल्याउन लागेका हुन् ।गीतमा शब्द र लय सोनिय डिसीको रहेको छ भने आवाज राजु श्रेष्ठ र सोनिका डिसीकै रहेको छ । कृष्ण लामिछानेको संगीत तथा एरेन्ज रहेको उक्त गीत मङ्गलम रेकर्डिङ्ग स्टुडियो केही दिन अगाडी रेकर्ड गरिएको थियो ।गित राम्रो बनेको रेकर्डिङ पछि मंगलम स्टुडियो संचालक प्रकाश क्षेत्रीले बताए ।
म्युजिक भिडियोको छायांकन छिट्टै गरिने र सो पश्चात गीतलाई रिलिज गरिने गायक श्रेष्ठ बताउछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *