चितवन : कोरोनाको संक्रमण को कारण देशमा लाम्बिदै गइरहेको अबस्थामा नेपाली चलचित्र छेत्र सुस्तायर सुन्य अबस्थामा पुगिरहेको परिपेक्ष्य पनि केही चलचित्र कर्मी हरुले भने सिरिज ,टेलिचलचित्र , शट मुभी , म्युजिक भिडियो लगायत काम हरु निकै सतर्कता साथ सामाजिक दुरि कायम गरि निमार्ण कार्य हरु भैइरह्र्को देखिन्छ ।यसै सन्धरमा आसुतोस फिल्मस प्राली ले पनि सि टिभि नेपाल सङ सहकर्या गरि ” तिमी नारी ” नामक सट मुभी को निर्माण गरि युटुब चयान्ल मार्फत प्रदसन लायको छ । उक्त चलचित्र नारी हिंसा नारिले भोग्नु परेको पिंडा तथा बड्दै गरेको आत्मा हत्या विषय बस्तु लाई कथा बनाइ निर्माण गरियको छ ।उक्त चलचित्रका प्रसतुतकर्ता बसन्त शार्मा छन भने निर्माता गृश भन्डारी रहेका छन ! कथा भने आरती अधिकारीको रहेको छ।किशोर चौधरी को सम्प्धान गरेका छन भने चल्तीका निर्देशक राजु अधिकारी गर्नु भयको छ हो। चलचित्रमा कलाकार को प्रमुख भुमिका केडि प्रसित , रुक्सना खातुन रहेका छन भने साथमा सुरज पोख्रेल , अजिता परियार, किरण गौतम , बिना मोक्तान ,कमला भन्डारी को अभिनय रहेको छ। चलचित्रको सुटिङ चितवन को आसपास को छेत्र मा गरियको छ ।
