काठमाडौ :बक्स अफिस इन्टरनेसनल ग्रुपको १५६ औ कार्यक्रमको आयोजना भब्य सम्पन्न भएको छ। बिजय दशमी २०७७ को सुभकामना आदानप्रदान कातिक ७ गते शुक्रबार काठमाडौको चोभार डांढामा चंगा उडाउन्ने कार्यक्रम राखिएको थियो । आपसी भाइचारा ,मेलमिलाप तथा संस्कृतको जगेर्ना गर्ने उदस्यले आयोजित बक्स अफिसको चंगा उडाउन्ने कार्यक्रममा भब्य रूपमा सफल भएको कार्यक्रम अध्यक्ष राम बाहादुर सुवेदी (आर के ) बताउनु भयो । फुलपातिको अवसरमा अपरान्ह २ बजे देखि चोभार डाडामा सुरु भएको चंगा उडाउन्ने कार्यक्रममा उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रमलाई एभरेस्ट सुर्य बोहोराले ७२ घन्टामा छांयाकन गरिएको नेपाली कथानक चलचित्र श्री प्रमुख प्रायोजक र सिने फोकोस स्टुडियो बागबजारले सह प्रायोजक गरेको छ्न। सहभागी सबैलाई प्रमाणपत्र सहित बरिस्ठ दन्द चलचि निर्देशक एन बि महर्जन चलचित्र निर्माता बितरक सुनिल मानन्धरले संमान गर्नुभएको थियो।
